करोडौं हिनामिना गरी कैलाश विकास बैंकका म्यानेजर फरार

कास्की । कैलाश विकास बैंक पोखरा लामाचौर शाखाका म्यानेजर रविचन्द्र खनाल डेढ करोडभन्दा बढी रुपैयाँ हिनामिना गरी फरार भएका छन् । उनले बैंकका ग्राहकलाई उच्च व्याजदर दिने भन्दै प्रलोभनमा पारेर ठूलो रकम सापटी लिने तथा केही ग्राहकको पैसा ‘डिपोजिट’ नगरी ठग्ने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले जनाएको छ । त्यसबाहेक खनालले किर्ते हस्ताक्षर गरेर ठूला … Continue reading करोडौं हिनामिना गरी कैलाश विकास बैंकका म्यानेजर फरार